संकटको सारथी जलवायु न्याय
सन् २०१० मा प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय परिषद् (आईयूसीएन) को दक्षिण तथा दक्षिण–पूर्वी एसियाको निर्वाचित प्रतिनिधिको रूपमा कार्यरत थिएँ। सोही समयमा परिषद्ले मलाई विश्वव्यापी तापमान वृद्धि (ग्लोबल वार्मिङ), पर्वतीय क्षेत्रमा यसको प्रभाव र यसको व्यवस्थापनका रणनीतिहरूसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने जिम्मेवारी सुम्पियो। जलवायु परिवर्तनको विषयमा विशेष विज्ञता नभएकाले
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







